आहा !! मेरो रामेछाप सुन्दर रामेछाप (कविता)
सुन्दर शान्त हराभरा मेरो रामेछाप । तिनलालको जन्मभुमि मेरो रामेछाप , आठ वटा स्थानिय तह हाम्रो रामेछाप , पाँच पोखरी जट्टा पोखरी सुन्दर रामेछाप ।। सुनापति ,खाँडादेवि हाम्रो रामेछाप , गोकुलगंगा ,उमाकुण्ड राम्रो रामेछाप , लिखु , दोरम्बा, मन्थली , रामेछाप ६ गाउँपालिका २ वटा नगरपालिका हाम्रो रामेछाप प्रकृतिको सुन्दर फुल मेरो रामेछाप । सबै […]

