कोरोनाबाट विभिन्न १७ देशमा २६५ नेपालीको मृत्यु

कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना […]

रामेछापका लगभग १५ सय जनाको पीसीआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]

राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा ५ दिनको लागी बन्द

राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडा ५ दिनको लागी बन्द गरिएको छ । बैँकका प्रबन्धकलाई शनिबार कोरोना पुष्टिएपछि बैँकबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २०७७ असोज ११ गते आईतबारदखि २०७७ असोज १५ गतेसम्मका लागी बन्द गरिएको वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडाले एक सुचना प्रकाशित गरि जानकारी गराएको छ । कोरोना संक्रमण पुष्टि भएका बैँकका […]

वाग्मती प्रदेश सभाको सातौं अधिवेशन अन्योलमा

वाग्मती प्रदेश सभाको सातौं अधिवेशन ढिलो हुने देखिएको छ । सभालाई सरकारले विजनेश नदिएकाले आगामी अधिवेशन कहिले बोलाउने भन्ने टुंगो लाग्न नसकेको हो । प्रदेश सभाको छैठौ अधिवेशन गत जेष्ठ १२ गतेबाट सञ्चालन भएर साउनको ८ गते अन्त्य भएको थियो । छैठौ अधिवेशनमा बजेटसहित ६ वटा विधेयकहरु पारित भएका थिए । प्रदेश सार्वजनिक सडक तथा […]

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी गराउँदै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका […]

रामेछापका ६९ जना कोरोना संक्रमित मध्ये ५५ जना निको १४ जनाको उपचार हुँदै

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]

रामेछाप लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का जेल चलान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको अभियोग लागेका खड्कालाई पुर्पक्षको लागि जिल्ला अदालत रामेछापले कारागार पठाएको हो । खडकालाई मध्ये राती जिल्ला कारागार रामेछापमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, शरीर बन्धक, गठी र बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो । धोबी बजारको […]

रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज ८ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ३२ जनामध्ये ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिका वडा नम्बर १ की २७ वर्षकी महिला , रामेछाप नगरपालिका […]

श्रीमतिलाइ जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

आफ्नै श्रीमती माथी जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेल पक्राउ परेका छन । काठमाडौ प्रहरीले असोज ९ गते बेलुकि टेकु स्थित निजले सन्चालन गरेको लाइफलाइन सर्जिकल सप्लायर्स कार्यालयबाट पक्राउ गरेको हो । पिडित महिलाले गत असोज २ गते महानगरीय प्रहरी बृत सातदोबाटोमा श्रीमान आशिष प्याकुरेल बिरुद्द जबरजस्ती करणिको जाहेरि दर्ता गराएकी […]

अब एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैद हुने

सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश पारित गरेको हो । पारित अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ । संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेश […]