राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचारबाट बञ्चित

स्वास्थ्यसमाचार राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार बञ्चित भएका छन । अस्पतालको अबस्था दयनीय बनेको छ ।स्तरउन्नती भएको राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन् । दाङको तुलसीपुर ९ दोघरेमा रहेको अस्पातलमा पर्याप्त बेड, औषधि र उपकरण अभाव र चिकित्सक नहुँदा बिरामीहरु उपचार बिनै […]

३४ करोडको लगानीमा सिद्धार्थनगरनगर सिटी अस्पतालको अत्याधुनिक सुबिधा सम्पन्न भबन बन्दै

स्वास्थ्यसमाचार सिद्धार्थनगर सिटी अस्पतालले नयाँ स्वरुप पाउने भएको छ भैरहवामा रहेको यस अस्पतालमा आधुनिक तथा सुबिधा सम्पन्न नयाँ भबन निमार्णधिन अबस्थामा रहेको अस्पतालले जनाएको छ। १९ करोडको लगानीमा सुबिधा सम्पन्न र आधुनिक भबन १५ करोडको लगानीमा उपकरण फर्निचर लगायतको लागी ३४ करोडको परियोजना अघि बढेको अस्पतालले जनाएको छ । नयाँ भबन १२ रेक्टर स्केल भन्दामाथिको […]

दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

स्वास्थ्य समाचार दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । […]

रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक

स्वास्थ्य समाचार विश्व रत्तदाता दिवसको अवसरमा बुटवल दिवसको औचित्यका विषयमा आज बुटवलमा अन्तरक्रिया गरिएको छ ।‘स्वथ्य रगत सवैका लागि’ भन्ने नाराका साथमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र रक्त सञ्चार सेवा केन्द्र बुटवलको आयोजनामा रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलमा भएको कार्यक्रममा रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक रहेको बताए […]

मृगौला पींडित मनुद्धारा सहयोगको अपिल

स्वास्थ्यसमाचार मृगौला पींडित पाल्पाकी मनु रानाले सहयोगको याचना गरेकी छन् । पाल्पा रिब्दीकोट गाउंपालिका वडा नम्बर २ देउरालीकी मनु रानाको दुवै मृगौला फेल भएका छन् । दुवै मृगौलाले काम गर्न छोडेपछि ३६ वर्षिय रानाले उपचारको लागि सबैसंग आर्थिक सहयोगको लागि अनुरोध गरेकी छन् । स्वास्थ्यचौकीदेखि विभिन्न अस्पतालहरुले दुवै मृगौला फेल भएको प्रमाणित गरेपछि अहिले उनको […]

सैनामैना नगरपालिकाका ७१ स्वास्थ्य स्वंयसेविकालाई दोसल्ला ओढाएर सम्मान

स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ ।नगपालिकाले महिला स्वास्थ्य स्ंवयमसेविकाहरुलाई दिर्घकालिन सेवाको लागि सम्मान जनक बिदाई एवम् प्रोत्साहन कार्यक्रमको आयोजना गरी सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले नगर भित्र रहेका ७१ जना स्ंवयसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरे । विगत २५ वर्षदेखी अनवरत रुपमा स्ंवयसेविकाको […]

पर्रोहा हेल्थपोष्टमा डाक्टरसहितको सेवा सुरु

स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाको पर्रोहा हेल्थ पोष्टमा पहिलो पटक मेडिकल अफिसर सहितको सेवा सुरु भएको छ । स्वास्य सेवा बिभाग काठ्माण्डौबाट दुई बर्षको करार सेवामा डा प्रकाश खरेल सैनामैनाको पर्रोहा हेल्थ पोष्टमा आएका छन । हेल्थ पोष्टमा आएका डा.प्रकाश खरेललाई सैनामैनामा एक औपचारिक कार्यक्रम गरी स्वागत गरिएको हो । स्वागत गर्दै सैनामैना नगरपालिकाका मेयर चित्र कार्कीले […]

जनताहरुलाई गुणस्तरीय स्वास्थ्यसेवा दिनुस :मन्त्री गिरी

स्वास्थ्यसमाचार राष्ट्रिय स्वास्थ्यकर्मी सघ नेपाल रुपन्देही ले १४ औ स्थापना दिवसको अबसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम मा रहेका अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण ,उपचार ,लत्ता कपडा र शैक्षिक सामग्रिहरु बितरण गरेको छ । कार्यक्रममा प्रमुख प्रदेश सरकारका उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरि ले सङघ एक ढिक्का भयेर अघि बढन र सकारात्मक रचनात्मक काम […]

रुद्रपुर स्वास्थ्य चौकीको नया भवन शुभारम्भ,१५ शैयाको अस्पताल छिटै बन्ने :भट्टराई

स्वास्थ्यसमाचार रुद्रपुर स्वास्थ्य चौकीको नव निर्मित भवनको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एक कार्यक्रमका बिच उदघाटन गरे ।उनले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने वताए। उनले कञ्चनमा बिशेज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल समेत छिटै बन्ने र सो को लागि गाउपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन।स्वास्थ्य सबै […]

गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा

स्वास्थ्यसमाचार गुल्मीको रेसुङ्गा नगरपालिका सिमिचौरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल मेलान गुल्मीको १४ औ स्थापना दिवसको अवसरमा नि शुल्क सुगर परिक्षण गरिएको मेलान गुल्मी जिल्ला अध्यक्ष केपी भण्डारीले वताए । सुगर परिक्षणमा करीब दुई सुय जनाले सेवा लिएका थिए जसमध्ये ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले  वताए । […]