रामेछाप र मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन

वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरेको छ । पुष्कर भट्टराईको अध्यक्षतामा ११ सदस्य मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरिएको हो । यस्तै हरि कुमार कार्कीको अध्यक्षतामा ९ सदस्य रामेछाप नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरेको छ । रामेछाप र मन्थली नगरपालिकामा वातावरण संरक्षणको क्षेत्रमा योगदान गर्ने […]

फोहोर ब्यबस्थापन तालिम सम्पन्न, स्थानियले कम्पोस्ट मल बनाउन सिके

रामेछापको मन्थली नगरपालिका वडा नं १ कि स्थानिय सीता कुमारी श्रेष्ठले फोहोरलाई घटाएर मन्थलीलाई सफा सहर बनाउन आफु लागिपर्ने बताउनुभयो । वातावरण संरक्षण परियोजना रामेछापको आयोजनामा सञ्चालित फोहोर ब्यबस्थापन तालिममा कम्पोस्ट मल बनाउन सिकेपछि उहाँले फोहोरलाई मोहोरमा परिणत गर्ने बताउनुभयो । हसेरा नेपाल नामक गैससबाट तालिम दिन रामेछाप आउनुभएका प्रशिक्षक बिबेक धितालले खेर गैरहेका प्लाष्टिको […]

हामीले खाँडादेवी गाँउपालिकामा निकै उत्कृष्ट काम गरेका छौ : अध्यक्ष प्रेम तामाङ

खाँडादेवी गाँउपालिका रामेछाप जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीयतह लागू गरेपछि जिल्लामा साविकका राकाथुम , मझुवा , भीरपानी,पकरबास,माकादुम,गागल– भदौरे,पिङखुरी गाउँविकास समिति मिलाएर गाउँपालिका बनाएको हो । कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिका पूर्वमा मन्थली […]

गोकुगंगा गाउँपालिकामा हामीले धेरै राम्रो काम गरेका छौ : अध्यक्ष खड्ग सुनुवार

रामेछाप जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा […]

रामेछापका माझी समुदायले मनाए खोलाको पूजा गर्दै कोसी पर्व

खोलालाई भगवानका रूपमा मान्दै रामेछापका माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । रामेछापका माझीहरूले कोसीपर्व मनाउन तामाकोशी नदि र सुनकोशी नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । […]

हामीले ५ वर्षमा उमाकुण्डलाई धेरै फरक बनायौँ : उपाध्यक्ष उर्मिला कार्की बस्नेत

रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका हो। जम्मा सात ओटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६०१ रहेको छ ।यो गाउपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ […]

नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुद्धारा बहिस्कार

सोमबार सित्खा बजारमा बसेको नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुले बहिस्कार गरेका छन् । जिल्ला सभापति कान्छाराम तामाङ्गको ब्यवहार प्रति असंतुष्ट बनेको सदस्यहरुले बैठक चलिरहेको बेला पार्टि सचिव दीपक खड्काको नेतृत्वमा बैठक बहिस्कार गरेका हुन् । सचिव खड्का संगै समितिका बहुमत सदस्यहरुले पार्टि सचिब दीपक खड्काको लाईनलाई समर्थन गर्दे बैटकबाट बाहिरिएका थिए । बैठक बहिस्कार […]

लिखु ४ जलविद्युत आयोजनाको आईपिओ भर्ने म्याद थप

ग्रिन भेञ्चर लिमिटेडले आव्हान गरेको आईपिओ भर्ने म्याद थप गरिएको छ । कम्पनीले आव्हान गरेको माग अनुसार लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले आईपीओ नभरेपछि कम्पनीले फागुन २३ गते सम्म आईपीओ भर्न सक्नेगरि म्याद थप गरेको छ । कम्पनीले ५२.४ मेगावाट क्षमता रहेको लिखु ४ जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका नागरिकहरुका लागि गत फागुन २ […]

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको छ । सोमबार (आज) ओखलढुंगाको लिखु गाउँपालिका वडा नं १ गैरीगाउँकी २० वर्षिया गर्भवती रिता कार्कीको सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको छ । अस्पतालका डा. मनोज कुमार यादव,डा सरिता ढकाल,एनेस्थेसिया असिष्टेन्ट सन्दिप कुमार यादव,नर्सहरु बन्दना कुमारी ठाकुर,अस्मिता कार्की सहितको टिमले कार्कीको सफल शल्यक्रिया सम्पन्न गरेको […]

ढुंगा खानीमा ढिस्को खस्दा रामेछाप दोरम्बा शैलुङका टिपर चालकको मृत्यु

काभ्रेको बनेपा–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्सको खानीमा ढिस्को खस्दा च्यापिएर रामेछापका एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो टिपर, मिनीट्रकमा ढुंगा लोड गर्ने क्रममा एक्कासी खसेको ढिस्कोले ती साधन पुर्दा च्यापिएर रामेछाप दोरम्बा शैलुङका अन्दाजी ३२ वर्षीय श्याम मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । एक्कासी ढिस्को […]