उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा
सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ ।गतबिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्यतोकेको उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयले जानकारी दिएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ ।लागत, ढुवानी र मुनाफा जाडेर कृषितथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिसमन्त्रिपरिषदमा पेश […]

