सामाजिक सुरक्षा कोषका योगदानकर्ताले २२ अस्पतालबाट सेवा लिन सक्ने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले २२ अस्पतालबाट उपचार सेवा लिन सक्ने भएका छन् । कोषमा निरन्तर ३ महिना योगदान गरेका योगदानकर्ताले योगदान गरेको परिचयपत्र देखाएर काठमाडाँै उपत्यकाका पाटन अस्पताल, हेल्पिङ ह्याण्डस सामुदायिक अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, नेपाल अर्थोपेडिक अस्पताल, काठमाडाँैको मेडिकल कलेज, शिर मेमोरियल अस्पतालसहित, झापा बिर्तामोडको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय […]

