नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज […]

नेपालमा थप दुई हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ जनाको पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ […]

नेपालमा आज सम्म ७९ हजार ७ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या […]

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ । कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ सय पुगेको हो ।

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतम आज ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ […]

नेपालबाट मनसुन केहीदिनमा सकिने

नेपालबाट मनसुन केहीदिनमा सकिने भएको छ । अबको एक दुई दिनमा नेपालबाट मनसुन बाहिरिने छ । मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने […]

प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु

विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र अहिले पनि पहिरोमा हराइरहेका कतिपयको शव फेला पर्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत वैशाख […]

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, २५ हजार पुगेपछि लकडाउन गरिने

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो । काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै बढी ९३४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ७४७, ललितपुरमा ११४ तथा भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् । त्यस्तै, […]

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । […]

रजस्वला र गर्भावस्थामा महिलाहरुले गर्न सक्ने योगासनहरु

नेपाली संस्कृतिअनुसार पुरुष घर बाहिरको काममा र महिला घर धन्दामा व्यस्त रहने परम्परा छ । पछिल्लो समयमा महिलाहरुले पनि घर धन्दाका अतिरिक्त विभिन्न कार्यालय, व्यापार व्यवसाय जस्ता विभिन्न कार्यहरुमा पनि व्यस्त रहेको देखिन्छ । यसरी दैनिक जीवनमा व्यस्त रहने महिलाहरु घरधन्दामा व्यस्त रहनुका साथै महिलाको जीवनका लागि आवश्यक प्राकृतिक अवसर (रजस्वला र गर्भाधान) ले गर्दा […]