यातायात व्यवसायीको प्रश्न : रातो प्लेटको गाडी चल्दा कोरोना नसर्ने कालो प्लेट चल्दा सर्ने ?

काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले कालो पिलेट गाडीहरुलाई सचालन गर्ने तर्फ सरकारको चासो नदेखिएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले सार्वजनिक यातायातलाई राहत समेत ब्यवस्था नगरेको र संचालन गर्ने तर्फ समेत स्पष्ट खाका नआएको भन्दै आक्रोस ब्यक्त गरेका हुन । रातो नम्बर पिलेटका […]

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडाैं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ । आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब […]

बुधबार २५५ थपिए संक्रमित, नेपालमा कुल संक्रमितको संख्या १६४२३

काठमाडौं । नेपालमा आज बुधबार २५५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा २५३ जना जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या […]

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल […]

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो, २ सय ९३ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । हिजो शनिबार २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुठो हो : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र  राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको […]

स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंगीयो , भोलिबाट कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने

स्वास्थ्यसमाचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।स्वास्थ्यले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने बताएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयका पुगेर बुझाएको बताए । […]

बुटवलमा सेतो र रातो रगतको अभाव,रगत खोज्न चितबन देखी काठमान्डौ सम्म

श्यामलाल पोखरेल स्वास्थ्यसमाचार  ।  विरामी हुंदा तपाईको लागि कुन रगत चाहिन्छ सचेत बन्ने प्रयास गर्नुहोला । रगतको अभाव नहुेन बुटवलमा अहिले सेतो र रातो रगतको अभाव छ । बुटवलमा तित हप्ता यतादेखि रातो, सेतो रगतको ठूलो अभाव छ ।यो रगतको अभावले अकालमै मृत्यु हुन सक्ने भएकाले विरामी, विरामीका आफन्त, उपचारमा संलग्न स्वास्थ्य कर्मीहरु सचेत हुन […]

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौराह हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा भएको शिविरमा झण्डै चार सय जनाले सेवा लिएको वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले वताए । शिविरमा जेष्ठ नागरिक, फिजिसियन, हाडजोर्नी तथा नशा, लगायतका विशेषज्ञ प्रदान गरिएको थियो । […]

उपचारका क्रममा मृत्यु भएका अग्रहरीको उपचार खर्च हस्पिटलले व्यहोर्ने

स्वास्थ्यसमाचार भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले उपचारका क्रममा बिरामीको मृत्यु भएपछी अस्पतालले मृत बिरामीको सबै उपचार खर्च व्यहोर्ने भएको छ । अस्पतालमा मृगौलाको उपचार गर्न आएका सियारी गाउँपालिका वडा नं ३, जङहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरी २८ गतेदेखि अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा हिजो उनको मृत्यु भएको थियो । मृगौलाको डाईलासिस गर्ने क्रममा अग्रहरीको […]