उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेपछि आइसोलेसन र क्वारेन्टाइन बनाइँदै

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकार आइसोलेसन र क्वारेन्टाइन निर्माणमा जुटेको छ । उपत्यकामा कम्तीमा पाँचहजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन् । उपत्यकामा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ। यस्तै काठमाडौं उपत्यकाकाविभिन्न ठाउँमा ६ हजार बेड क्षमताकाक्वारेन्टाइन पनिनिर्माण गरिने भएको छ । काठमाडौं […]

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो । हिजो भएको सहमति अनुसार राष्ट्रिय पुनर्निर्माण […]

काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने

कोरोनाको सङ्क्रण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । आज तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठक बस्दैछ । हिजो बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि […]

सिन्धुलीमा ७२ वर्षकावृद्धलाई यातना दिने ६ जना पक्राउ

सिन्धुलीमा ७२ वर्षका एक वृद्धलाई बन्धक बनाई यातना दिने ६ जना पक्राउ परेकाछन् । हरिहरपुरगढि गाउँपालिका वडा नं ५ हात्तिदमार धुलौटा का ७२ वर्षकावृद्ध लक्षुमान बम्जनलाई गत शुक्रवार सोहि स्थानका एक परिवारका ७ जनाले बोक्साको आरोप लगााएर ४ घण्टासम्म बन्धक बनाई राखेर कुटपिट तथा यातना दिएका थिए ।यातना दिने मध्येमा वडा नम्बर ५ हात्तिदमार धुलौटाकै […]

सिन्धुलीका सबै स्थनिय तहहरुमा बन्दाबन्दीको घोषणा

कोरोना भाइरसको सङक्रमण बढ्दै गएपछि सङक्रमणको जोखिम न्युनिकरण कम गर्नका लागि सिन्धुलीका नौ वटै स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । मानिसको आवागमनमा कडाई र सरकारी कामकाजका लागि दिने सिफारिस समेत स्थगित गरेको उनिहरुले जनाएका हुन् । जिल्लाका कमलामाई, दुधौली नगरपालिका र गोलन्जोर, फिक्कल, सुनकोसी, मरिण, हरिहरपुढी, हतिनपाटन र घ्याङलेख गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा […]

काठमाडौँ उपत्यकामा आजदेखि १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आजदेखि १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय अस्ति गरेका थिए । काठमाडौँ, ललितपुर र भक्तपुरका कोरोना सङ्कट व्यवस्थापन जिल्ला समितिको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ […]

उपत्यकामा नयाँ मापदण्ड लागु गर्ने तयारी, आज प्रमुख जिल्ला अधिकारीको बैठक

समुदायमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी सङ्घसंस्था सञ्चालनमा नयाँ मापदण्ड लागु गरिने भएको छ । कस्तो मापदण्डलाई अन्तिम रूप दिने भन्ने बारेमा छलफल गर्न आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उपत्यकामा सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, […]

सकेको सहयोग गरेर आफनो ज्यान बचाईदिन मिर्गौला पिडित तामाङको अपिल

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ७ ताल्दुङ निवासी हरिमाया तामाङको दुबै मिर्गौला फेल भएपछि अहिले उहाँ र उहाँको परिवारलाई निकै समस्या परेको छ । मिर्गौला प्रत्यारोपण गर्न करिब १३ लाख लाग्ने भएपछि उहाँहरु उपचार खर्चको अभावमा हुनुहुन्छ । श्रीमान र दुई छोरा रहेको तामाङको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको छ । घर गाउँमा खेती किसान […]

सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, […]

अतिआवश्यक सेवा बाहेक काठमाण्डौँ आवतवाजत बन्द

गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय साउन १५ देखि नै लागू हुने गरी साँझ […]