काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने
कोरोनाको सङ्क्रण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । आज तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठक बस्दैछ । हिजो बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि […]

