रामेछाप सुनापतिका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप २ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक १९ गते सुनापति गाउँपालिका वडा नम्बर ५ बाट पिसिआर परीक्षणका लागी प्रादेशिक ल्याब धुलिखेलमा पठाइएका ८ जनाको स्वाब मध्ये २ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जसअन्तर्गत सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष ४५ का पुरुष र वर्ष […]

थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ । यसअघि हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमितको […]

हालसम्म रामेछापका ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ३ सय ८४ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ७ जनामा गरी ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ […]

विद्यालय तहमा नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशमाको टुङ्गो नलागेसम्म उक्त प्रारुप कार्यान्वयन नगर्न हिजो आदेश […]

कोरोनाको जोखिमबीच रामेछापमा लाग्यो हाट (फोटो फिचर)

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ मा हरेक हप्ताको विहिबार हाट लाग्ने गर्छ । कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनको बेला केहि महिना हाट नलागेपनि आज निकै भिडभाडका साथ हाट लागिरहेको छ । हाटमा किनमेल गर्ने र केहि व्यक्तिहरु घुमफिर गर्ने उद्धेश्यका साथ हाट बजारमा आउने गरेका छन । हाटमा […]

रामेछापका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार २ सय ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७२४, रामेछाप नगरपालिकामा २८८ ,उमाकुण्ड […]

रामेछाप नगरपालिकाका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा आज थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक १७ गते स्वाब पठाइएका रामेछाप नगरपालिका वडा नम्बर ४ का १२ जनामध्ये पाँच जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्ष २६,२७,८६ र २० का महिला र २४ वर्षका […]

भगिनी सम्बन्ध स्थापना गर्दा अनिवार्य स्वीकृति लिन स्थानीय सरकारलाई संघको निर्देशन

सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई भगिनी सम्बन्ध स्थापना गर्दा अनिवार्य पूर्व स्वीकृति लिन निर्देशन दिएको छ । कतिपय स्थानीय तहले नेपाल सरकारको पूर्व स्वीकृति बिना नै भगिनी सम्बन्ध स्थापना सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्ने र नेपाल सरकारबाट स्वीकृति भएको भन्दा फरक सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरेको पाइएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]

रामेछाप जिल्लाका ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका हालसम्म ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय जनामा गरी ३ सय ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । […]

रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन हुने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका […]