बलात्कार गरेर फरार बालक रामेछापको सुनापतीबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बलात्कार गरेर फरार एक बालकलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापले जबरजस्तिकरणीमा १२ वर्ष ६ महिना कैद फैसला सुनाएदेखी फरार रहेका बालकलाई आज पक्राउ गरेको हो । रामेछापको सुनापति गाउँपालिका वडा १ धारापानी घर भएका ति बालकलाई प्रहरीले उनको घरमै गएर पक्राउ गरेको हो । ति बालकलाई आबश्यक कार्बाहीको लागि […]

रामेछापमा आज १८ जना कोरोना संक्रमित थपिए,१९ जना निको

रामेछाप जिल्लामा आज १८ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना ,रामेछाप नगरपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवि गाउँपालिकामा ४जना,गोकुलगंगा गाउँपालिकामा ४ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ सय […]

फोन र इन्टरनेट चलेन भन्दै वडाअध्यक्ष सहित सेवाग्राहि पुगे टेलिकमको कार्यालय मन्थली

रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समाधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्की, वडा नं […]

बागमती प्रदेशद्धारा चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक

बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो ।आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ ÷०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले स्थानीय तहहरुलाई समानीकरण अनुदानबापत आर्थिक बर्ष […]

रामेछापमा आज १६ जना कोरोना संक्रमित थपिए,३४ जना निको

रामेछाप जिल्लामा आज १६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ७५ जना पुगेको छ । आज जिल्लामा ३४ […]

रामेछाप विद्युत प्रधिकरण घेराउ

विद्युत सेवा नियमित नभएपछि आईतबार रामेछापका उपभोक्ताले नेपाल विद्युत प्रधिकरणको रामेछाप वितरण केन्द्र घेराउ गरेका छन् । मन्थली र आसपासका उपभोक्ताले प्राधिकरणको कार्यालय घेराउ गरेका हुन् । बिहान ११ बजेको समयमा उपभोक्ताले कार्यालय घेराउ गरेका हुन् । बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर प्राधिकरणको वितरण केन्द्र घेराउ गर्नुपरेको स्थानीयले बताएका छन् । कोभिडको […]

निषेधाज्ञा खुकुलो भएसँगै रामेछापमा कोरोना संक्रमण बढ्यो,आज ४६ जना संक्रमित थपिए

रामेछापमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ । रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ८ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा १० जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै आज मन्थली नगरपालिकाका १४ जनामा पिसिआरबाट कोरोना संक्रमण पुष्टि भएको […]

रामेछापमा आजदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईदै

रामेछापमा आजदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप […]

रामेछाप भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई बुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

रामेछापमा आज १९ जना कोरोना संक्रमित थपिए,३२ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १२ जना,रामेछाप नगरपालिकामा ५ जना र सुनापती गाउँपालिकामा २ जना गरी १९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ८ जना पुगेको छ । आज जिल्लामा ३२ जनाले कोरोनालाई जितेका छन […]