आज रातिदेखि पानी पर्ने क्रम बढ्नेः बाढी, पहिरो र डुबानको जोखिम

आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएको छ । मनसुनी वायुको प्रभावले आज रातिदेशभरकाधेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा […]

बागमती प्रदेशकै बेरुजु कम आउने स्थानीय तहमा रामेछाप नगरपालिका पहिलो

बागमती प्रदेशका स्थानीय तह मध्ये बेरुजु कम आउनेमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो । महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा […]

रामेछापका ७ स्थानीय तहको बेरुजु सवा १८ करोड, सबैभन्दा कम रामेछाप नगरपालिकाको

रामेछापका ७ स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख ९७ हजार देखिएको छ । महालेखापरीक्षकको कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण गर्दै रामेछापका २ नगरपालिका र ५ गाउँपालिकाको बेरुजु सार्वजनिक गरेको हो । महालेखाको ५८औँ लेखापरीक्षण प्रतिवेदन अनुसार रामेछापका ७ स्थानीय तहको कुल ९ अर्ब १७ करोड ७३ लाख ३२ हजारको लेखापरीक्षण गर्दा १८ […]

स्वर्गको एउटा टुक्रा शैलुङ,मनै लोभ्याउने दृश्य (फोटोफिचर)

रामेछाप र दोलखाको सिमानामा अवस्थित स्वर्गको एउटा टुक्रा शैलुङ डाँडा यति बेला हरियाली छ । यति बेला शैलुङ आन्तरीक तथा बाह्य पर्यटकहरुको स्वागत गर्न सजिएर बसेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहदेखि तीन हजार तीनसय मिटर उचाइमा […]

रामेछापमा कोरोना संक्रमित घटे,आज १ जनामा संक्रमण पुष्टि

रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ जनामा […]

घ्याप्चेः तिमी अब नरिसाउ है

जेष्ठ नागरिक द्वय देविप्रसाद भट्टराई र छविलाल भट्टराई भन्नु हुन्छ वि.सं. १९९० को महाभुकम्पपछि एउटा सानो धर्सो÷खोल्सीको रुपमा तिमी देखा परेका रहेछौ । दिन बित्दै जाँदा तिमीले आफ्नो रुप पनि परिवर्तन गर्दै गएछौ । वि.सं. २०११ सालमा पहिरोको रुप धारणा गरी वि.सं. २०४१ देखि २०४४ सम्म त झन विकराल पहिरोको रुप लिन पो पुगेछौ । […]

वाग्मती प्रदेशमा तत्कालीन प्रदेश सरकारले ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको खुलासा

वाग्मतीका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यविधि निर्माणको आधार ञनखुलाई १ अर्ब ६५ करोड ६७ लाख, संस्था तोकेर १ अर्ब ३७ करोड ४५ लाख र परामर्शदाताले नपाउने १२ लाख अनुदान गरी ३ अर्ब […]

आफू पार्टी एकताको पक्षमा रहेको बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यको भनाइ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी […]

नम्बर प्लेट बदलेर मोटरसाइकल चोरेको आरोपमा रामेछापका मगर पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा रामेछापका एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२–०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट रामेछाप दोरम्वा गाउँपालिका–२ घर भई हाल दक्षिणढोका काठमाडौं बस्दै आएका २२ वर्षीय तेज […]

रामेछाप नगरपालिकाले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिन लागिएको नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । नगरपालिकाले एक सुचना जारी गर्दै ड्राइभिङ तालिम सिक्न चाहने महिलाहरुलाई आवेदन दिन आग्रह गरेको छ । तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, […]