टोरिनोविरुद्ध युभेन्ट्सको चार गोल

काठमाडौँ। गएराति भएको इटालियन लिग सिरी ए मा युभेन्ट्सले टोरिनोलाई ४-१ गोलले पराजित गरेको छ । सिरी ए उपाधि दाबेदार क्लबले घरेलु मैदानमा सहज जित हात पारेको हो । युभेन्ट्सलाई सानदार जित दिलाउन पाब्लो ड्याबला, जुयन कुवाड्राडो, क्रिस्टियानो रोनाल्डोले गोल गरे । टोरिनोका कोफी डिजिजिले आत्मघाती गोल गरे । टोरिनोका लागि एकमात्र गोल एन्द्रीया बेलोटीले […]

बायर्नले जित्यो जर्मन कप उपाधि

काठमाडौं ।  बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल […]

चेल्सी र आर्सनल विजयी

काठमाडौं । दुई लण्डन क्लब चेल्सी र आर्सनलले प्रिमियर लिगको पछिल्लो खेलमा जित हात पारेका छन् । चेल्सीले वाटफोर्डलाई ३-० ले पराजित गर्दा आर्सनलले वल्भ्सलाई २-० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुड विलियन र रोस बार्कलेले गोल गरे । जितपछि ३३ खेलबाट ५७ अंक जोड्दै चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा फर्किएको छ […]

खेलकुद क्षेत्रमा अध्यक्ष तामाङको सकृयता,निर्माणधिन खेलकुद मैदान अवलोकन

धादिङ,२० असार ।जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले गंगाजमुनाको निर्माणधिन डाँडागाउँ खेलकुद मैदान अवलोकन गर्नुभएको छ । अध्यक्ष तामाङले धादिङको गंगाजमुना गाउँपालिका ६ मा निर्माणधिन डाँडागाउँ खेलकुद मैदानको स्थलगत अनुगमन गर्नुभएको हो । अवलोकनको क्रममा उहाँले खेल मैदान निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मैदान स्तरोन्नति तथा निर्माण गर्न केन्द्र […]

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म […]

नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला

डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक […]

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने […]

रुपन्देहीका स्थानीय तहप्रमुखलाई आयुर्वेद अभिमुखीकरण

स्वास्थ्यसमाचार आर्युवेद चिकित्सा तर्फ आक्रषर्ण बढ्दै गएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा शनिवार आयोजना गरेको आर्युवेद सम्वन्धि अभिमुखीकरण कार्यक्रमा बोल्ने बत्ताहरुले प्राकृतिक चिकित्सासँग सम्वन्धित आयुर्वेदले दीर्घ रोगको समेत उपचार हुनेभएकोले त्यस तर्फ आक्रषर्ण बढेको बताए । अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि त्यस […]

फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने

स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ ।   सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका […]