दोस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने

दोस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने

Oct 16, 2018; Buenos Aires, Argentina; Devon Newberry (USA) in action during the Beach Volleyball Womens Tournament Semi Final at The Beach Volleyball Arena, Green Park. The Youth Olympic Games, Buenos Aires, Argentina. Mandatory Credit: Jonathan Nackstrand for OIS/IOC Handout Photo via USA TODAY Sports

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा दोस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहि चैत्र २५ गते देखि २८ गते सम्म प्रतियोगिता सन्चालन हुने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगदको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । नगरपालिकामा खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने गरी संचालनमा ल्याएको ‘मन्थली मेयर कप’ मार्फत नगरका १४ ओटै वडाका एक एक टिम र मन्थली नगरपालिकाको एक टिम गरी १५ टिमले सहभागिता जनाउने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार