रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव
रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ नामको विरुवा उमारेर मल बनाउन सकिने कृषि विज्ञहरूले बताएका छन् । हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको भन्दै यसको विकल्पमा ढैैँचा’ नामको विरुवा प्रयोग गर्न सकिने उनीहरूले बताएका हुन् । कृषिविज्ञ निर्मल रेग्मीलेगोबर मल र रासायनिक मलको विकल्पमा कतिपय किसानले आफ्नो खेतमा ‘ढैैँचा’ नामको बिरुवा उमारेर मल बनाउन सुरु गरिसकेका […]

