यस्तो छ गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम

रामेछापको गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम :  नेपालको संविधान २०७२ जारी भए पश्चात भएको मिति २०७९ बैशाख ३० गतेको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएर आएका छौ । हामिले निर्वाचनमा भाग लिई रहँदा जनताको माँझमा बिभिन्न प्रतिबद्धताहरु जाहेर गरेको कुरा यहाँहरु सबैमा जगजाहेरनै छ । यसका साथै हामी यसै स्थानमा […]

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ नामको विरुवा उमारेर मल बनाउन सकिने कृषि विज्ञहरूले बताएका छन् । हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको भन्दै यसको विकल्पमा ढैैँचा’ नामको विरुवा प्रयोग गर्न सकिने उनीहरूले बताएका हुन् । कृषिविज्ञ निर्मल रेग्मीलेगोबर मल र रासायनिक मलको विकल्पमा कतिपय किसानले आफ्नो खेतमा ‘ढैैँचा’ नामको बिरुवा उमारेर मल बनाउन सुरु गरिसकेका […]

फौजी किराको प्रकोप बढेपछि रामेछापका किसान चिन्तित

फौजी किराको प्रकोप बढेपछि रामेछापका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु¥याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबारी नै सखाप बनेको छ । जिल्लाका सबैजसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ । किसानहरू पर्याप्त मात्रामा विषादी नपाएको गुनासो गरेका छन ।

रामेछापमा मकै बाली किराले सखाप पार्न थालेपछि किसानहरु चिन्तित

रामेछापमा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । जोत्ने बेला भएको मकै किराले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । रामेछाप नगरपालिका ८ का किसान सम्बर बहादुर शाहीले मकैको बोट किराले सखाप पार्न थालेको बताउनुभयो । गत वर्षहरुमा पनि दुःख दिएको फौजि किराले यस वर्षपनि नछोडेको उहाँको भनाई छ […]

सुनारपानीमा खोरेत रोग विरुद्धको खोप अभियान जारी

रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका पशु कृृषकका गोठ–गोठमा पुगेर पशुप्राविधिकले खोरेत रोगविरुद्धको खोप लगाउन थालेका छन्। सुनारपानीका कृषकहरुले पालन गरेका पशु चौपायमा खोरेत रोग देखा परेको र सो रोग नियन्त्रणका लागी खोरेत विरुद्धको खोप लिएर पशुप्राविधिकहरु प्रत्येक कृषकको गोठगोठमा पुगेका वडाध्यक्ष रविन कार्की ‘नविन’ले जानकारी दिए। निर्वाचनमा गरेका प्रतिवद्धताहरुलाई क्रमश कार्यान्वयन गर्दै लैजाने क्रममा वडाध्यक्ष कार्की […]

राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकियो

केन्द्रीय तथ्याङ्क विभागका अनुसार राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकिएको छ । गत बैशाख ६ देखि सुरु भएको राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन मिति सकिन लाग्दा अझै पाँच प्रतिशत तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको हो । प्रत्येक १०÷१० वर्षमा कृषि गणना गर्दै आएको विभागले यसपटक ७ सय ५३ पालिकाका तीन लाख ५० […]

आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट

चालु आर्थिक वर्षका लागि कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ३३.३५ प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षका लागि ५५ अर्ब ९७ करोड बजेट कृषिमा छुट्टाइएको हो । सरकारले सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्षमा ‘किसानसँग सरकार’ कार्यक्रम सञ्चालन हुनेछ । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै […]

एमालेले मतदातालाई बाँड्न लागेको मल प्रहरीले नियन्त्रणमा लियो

स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा पुर्‍याएको १ ट्रक रासायनिक मल स्थानीयले कव्जामा लिएर प्रहरीको जिम्मा लगाएका छन् । सोमबार विजुलीकोटको भुमेडाडामा पुर्‍याएको डिएपी र युरिया गरी करिव १ सय बोरा मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धोविमा बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव […]

रामेछापमा पहिलो पटक जुनारको बीमा,किसानलाई फाईदा

जुनार खेतीको नामले प्रसिद्धि कमाएको रामेछाप जिल्लामा पहिलो पटक जुनारको बीमा गरिएको छ । विभिन्न रोग,किरा,हावाहुरी,असिना पानीले धेरै नै क्षती पुर्याउँदै आएको जुनारमा बीमा कार्यक्रम सुरु भएपछि किसानलाई फाईदा पुग्ने भएको छ । आइएमई जनरल इन्स्योरेन्सले रामेछापमा पहिलो पटक जुनारको बीमा गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत आज रामेछाप […]

आजदेखि सातौँ कृषि गणना हुँदै

आजदेखि सातौँ कृषि गणना कार्य सुरु हुँदैछ ।यही वैशाख १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग घरघरमा गएर गणकहरूले कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपन्क्षीपालन, खेतीयोग्य जमिनको अवस्थाका […]