दसै नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री भेटिन थाल्यो
दसै नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री पाइन थालेको छ । कोरोना नियन्त्रणको लागि भएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैको मौका छोपेर व्यापारीले म्याद सकिएका सामग्री बिक्रीका लागि राखेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईले म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र […]