रामेछापको मन्थली नगरपालिकाले बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने
रामेछापको मन्थली नगरपालिकाले पनि यस बर्षबाट सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाभित्र ६ हजार ६ सय ६५ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका […]