आजबाट सोह्र श्राद्ध सुरु

आजबाट सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण पक्षको प्रतिपदा तिथिबाट सुरु हुने सोह्र श्राद्धमा पितृको श्राद्ध र तर्पण गर्ने गरिन्छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना […]

रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले बुझाए नगरप्रमुखलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । स्वतन्त्र विद्यालय कर्मचारी संघर्ष समिती मार्फत आज उनिहरुले आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष आग्रह गरेका हुन । अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारीहरुले सरकारले नै श्रमिकको मासिक न्युनतम तलब १५ हजार रुपैयाँ तोकेको भएपनि सरकारकै निर्णयबाट […]

रामेछाप नगरपालिकाको सम्पुर्ण कानूनहरुको बारेमा कानूुनी सल्लाहकार लोकहरी दाहालसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकाले हालसम्म आईपुग्दा ५५ वटा कानुन बनाई सकेको छ। शिक्षा ऐनदेखि फोहर मैला व्यवस्थापन ऐनसम्म बनाई सक्दा अझै पनि नगरपालिकाले आवश्यकता अनुसारका कानुनहरु बनाउँदै जाने बताएको छ । नगरपालिकामा हालसम्म निर्माण भएका स्थानिय कानुनहरु र ति कानुनको कार्यान्वयनको आस्था कस्तो छ ? रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालसँगको अन्तरवार्ता ।    

नगरपालिकामा पूर्वाधार विकासको काममा भइरहेको प्रगतीबारे ईन्जिनियर कुशुम भटटराईसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकामा पुर्वधार विकासले फड्को मारेको छ । नगरपालिकामा जनप्रनिधिहरु निर्वाचित भएर आएदेखि हालसम्म सडक,सिँचाई,खानेपानी,विद्युत विस्तार,वडा तथा नगरका भौतीक संरचना निर्माण लगायतमा धेरै प्रगति भएको छ । ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ । नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न सकिने गरी सडक निर्माण गरिएको […]

आजबाट राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट नयाँ नोट साट्न पाइने

नेपाल राष्ट्र बैँकले आजबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरेको जनाएको छ । एक जना व्यक्ति बराबर १८ हजार ५ सय रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको बैँकको भनाइ छ। करिब १५ अर्बसम्म ५ रुपैयाँदेखि १ सय रुपैयाँसम्मका नयाँ नोट साटिने राष्ट्र बैङ्कले अनुमान गरेको छ भने यस वर्ष सर्वसाधरणलाई ३० देखि ३५ अर्बको हाराहारीमा […]

रामेछाप सहित १० हिमाली जिल्लाका १८ वर्ष माथिका नागरिकलाई खोप लगाइँदै

आजबाट १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो । काभ्रे र चितवनमा ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका […]

जनगणनाका लागि सुपरीवेक्षक रामेछापको गाउँगाउँमा

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक रामेछपको गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि रामेछाप जिल्लाभरी सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जनगणनाका लागी जिल्लामा ६९ जना सुपरिवेक्षक परिचालन भएका छन् । १२ औं राष्ट्रिय जनगणनाको लागि जिल्ला भरीमा ६९ जना […]