नगरपालिकामा पूर्वाधार विकासको काममा भइरहेको प्रगतीबारे ईन्जिनियर कुशुम भटटराईसँगको अन्तरवार्ता

नगरपालिकामा पूर्वाधार विकासको काममा भइरहेको प्रगतीबारे ईन्जिनियर कुशुम भटटराईसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकामा पुर्वधार विकासले फड्को मारेको छ । नगरपालिकामा जनप्रनिधिहरु निर्वाचित भएर आएदेखि हालसम्म सडक,सिँचाई,खानेपानी,विद्युत विस्तार,वडा तथा नगरका भौतीक संरचना निर्माण लगायतमा धेरै प्रगति भएको छ । ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ ।

नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न सकिने गरी सडक निर्माण गरिएको छ । केहि सडकहरु कालोपत्रे हुने क्रममा छन । नगरपालिकाले नयाँ सडक खन्ने काम बन्द गरेर भएका सडकहरुलाई व्यवस्थापना गर्ने निती लिएको छ ।

सुकाजोर कवर्ड हल, भालुखोप भ्युटार, झोलुङे पुल निर्माण जस्ता ठुला आयोजनाका कामहरु धमाधम सन्चालन भईरहेका भने केहि कामहरु सम्पन्न भैसकेका छन । छन । नगरपालिकामा पुर्वधार निर्माणको अवस्था, विकासलाई व्यवस्थित बनाउन नगरपालिकाले गरिरहेका विभिन्न कामहरु र प्राविधिक फाँट मार्फत भईरहेका कामहरु लगायतका विषयमा रामेछाप नगरपालिकाका ईन्जिनियर कुशुम भट्टराईसँगको अन्तरवार्ता ।

https://www.youtube.com/watch?v=QrPW1YgB6pw&t=5s

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार