रामेछाप नगरपालिकाको सम्पुर्ण कानूनहरुको बारेमा कानूुनी सल्लाहकार लोकहरी दाहालसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकाको सम्पुर्ण कानूनहरुको बारेमा कानूुनी सल्लाहकार लोकहरी दाहालसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकाले हालसम्म आईपुग्दा ५५ वटा कानुन बनाई सकेको छ। शिक्षा ऐनदेखि फोहर मैला व्यवस्थापन ऐनसम्म बनाई सक्दा अझै पनि नगरपालिकाले आवश्यकता अनुसारका कानुनहरु बनाउँदै जाने बताएको छ ।

नगरपालिकामा हालसम्म निर्माण भएका स्थानिय कानुनहरु र ति कानुनको कार्यान्वयनको आस्था कस्तो छ ? रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालसँगको अन्तरवार्ता ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार