नेत्रावती डवजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई हुने बारे सूचना !

श्री सरोकारवालाहरु सबै, प्रस्तुत विषयमा यस नेत्रावती डवजोङ गाउँ कार्यपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम तपशिल बमोजिमको मिति स्थान र समयमा हुने भएकोले सम्बन्धित सबैमा जानकारीको लागी सादर अनुरोध गर्दछौँ । तपशिलमिति : २०७७/०३/१६ गतेस्थान : बुद्ध आ.वि, वडा नं ३ सेमजोङ ।समय : बिहान ११ ०० बजेदेखी

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसले पायो क्युएएको मान्यता

धादिङ,१० असार ।धादिङको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै नीलकण्ठ बहुमुखी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ । विश्व विद्यालय अनुदान आयोगले अनलाइन मार्फत आयोजना गरेको एक कार्यक्रमकाबीच क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको हो । शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका […]

धादिङमा २ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय

हेटौंडा, १४ असार ।बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ । समितीले दिएको जानकारी […]

यसरी मनाईयो सिद्धलेकमा धान दिवस

धादिङ,१५ असार ।आज असार १५,धादिङको सिद्धलेक गाउँपालिकामा रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘धान उत्पादनमा वृद्धि,आत्मनिर्भ र समृद्घिको’ भन्ने नारा सहित सोमबार सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं ५ स्थित बुङचुङ सैमतीमा बाजा गाजा सहित रोपाइँ महोत्सव मनाएको हो । औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सबमा […]