विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ : मन्त्री युवराज दुलाल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न बाग्मती प्रदेश सरकारले धेरै कार्यक्रमहरु अगाडी बढाएको […]

रामेछाप सैपुमा १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

१० औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखी भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा जारी प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा जारी प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गनुभयो । रामेछाप जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा भलिवल, एथलेष्टिक अन्तर्गतका […]

१५ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियान आजदेखि

सरकारले आजदेखि १५ जिल्लामा हात्तिपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान सुरु गर्दैछ । आजदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा हात्तिपाईले रोग विरुद्ध औषधि सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ प्रदेशका १५ जिल्लामा यो अभियान चल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशको […]

मन्थली नगर कप पुरुष भलिबलको उपाधि वडा नं–१ ले जित्यो

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा मंगलबार सम्पन्न प्रथम नगर कप पुरुष भलिबलको प्रतियोगिताको उपाधी वडा नं–१ ले जितेको छ । वडा नं–१ र वडा नं–१४ बिच भएको फाइनल खेलमा वडा नं १ ले वडा नं १४ लाई २५–२१,२५–२२ र २५–१७ को सोझो सेटमा हराएको हो । प्रतियोगितामा वडा नं ७ भटौली तेस्रो भएको छ […]

त्यागकाे एउटा संकथन-कवि नवीन गाउँले

म एक्लाे थिए निराशताकाे झुण्डमा फेरि तिम्रो रंगहीन सिउदाे चुमे फगत झ्याउकीरीहरुसग चिसाे चिसिएकाे सडकमा लतारिएका समयकाे मन्जिलहरुसग तिर्खाएकाे हृदय बाेकेर प्रभुत्वमा अाफैलाई जलाए स्वप्न समयलाई भिरेर निर्बश्त्रताकाे कुटिल तिम्रो षड्यन्त्रहरुसग माैन समर्थन गरिरहे निराशताकाे त्याे झुण्डमा फेरि तिम्राे उहीँ रंगहीन सिउदाे चुमे कुटिल जस्तै लाग्ने धुवाहरुमा त्याे असभ्यहरुकाे सहर खैर एकतमासले शीतयुद्धहरु त भइरहेकै […]

३८ पदक सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको पाँचौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

रामेछाप कारागारमा रहेका २ जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय मिनाहा

सरकारले प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारमा रहेका दुई जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय कट्टा गरेको छ । मन्त्रिरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले जिल्ला कारागार रामेछापमा रहेका दुई जना कैदीबन्दीको आधा कैद सजाय कट्टा गर्नुभएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका लालकाजी भनिने कर्मा लामा र रामेछाप खाँडादेवी १ का तिर्थ […]

मन्थलीमा मन्थली नगर कप पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछापको मन्थली नगरपालिकामा नगर कप पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । प्रतियोगिताको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभएको छ । फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा १४ वटा वडाबाट १४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित ट्रफि र प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार ट्रफि र प्रमाणपत्र […]

रामेछापको छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा नव निर्मित शिव मन्दिरको उद्धघाटन गरिएको रामेछाप नगरपालिका ७ का वडा सदस्य महेन्द्र मगरले जानकारी दिनुभयो । एक सय वर्षिय मनमाया मगरले उक्त मन्दिरको उद्धघाटन गर्नुभएको हो । वडा कार्यालय,स्थानियको जनश्रमदान तथा सहयोगमा मन्दिर निर्माण गरिएको हो । […]

खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्छु : सांसद श्रेष्ठ

रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्ने बताउनुभयो । रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेलप्रती खेलाडीको हौसलासँगै विद्यार्थीबेलोदेखी नै प्रतिस्पर्धाको भावना जागृत गराउनमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको उहाँले […]