रामेछाप मन्थलीमा तपाईको मास्क खै ? अभियान सुरु
रामेछाप जिल्लाको सदरमु्काम मन्थलीमा तपाईको मास्क खै अभियान सुरु गरिएको छ । लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरीकहरुलाई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक बशन्त पाठकले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि […]

