रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

आज फेरी रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकका हुन । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार वर्ष ३६ र ३८ का उनिहरुको घर रामेछाप भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौमै बसोबास गर्दै आएका छन । हिजो पनि काठमाडौमै बसोबास गर्दै आएका तर रामेछाप नगरपालिका घर भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार