लकडाउन अवधिभरको भाडा लगायतको सेवा शुल्क छुट गर्न धादिङका होटल व्यावसायीको माग

धादिङ,२१ असार ।जिल्ला होटल संघ धादिङले विभिन्न १४ वटा माग राख्दै आईतबार सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर खड्कालाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।सिंगो होटल व्यवसाय धरासायमा परेकोले बैंकको कर्जा, घरबहाल करमा केहि छुट गर्नको लागि माग राख्दै ध्यानाकषर्ण पत्र बुझाएको जिल्ला होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । विगत ३ महिनादेखी होटल व्यावसाय […]

खेलकुद क्षेत्रमा अध्यक्ष तामाङको सकृयता,निर्माणधिन खेलकुद मैदान अवलोकन

धादिङ,२० असार ।जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले गंगाजमुनाको निर्माणधिन डाँडागाउँ खेलकुद मैदान अवलोकन गर्नुभएको छ । अध्यक्ष तामाङले धादिङको गंगाजमुना गाउँपालिका ६ मा निर्माणधिन डाँडागाउँ खेलकुद मैदानको स्थलगत अनुगमन गर्नुभएको हो । अवलोकनको क्रममा उहाँले खेल मैदान निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मैदान स्तरोन्नति तथा निर्माण गर्न केन्द्र […]

प्रस्तावित निजामती विधेयकको विरोधमा धादिङका कर्मचारी,प्रधानमन्त्रीलाई पठाए १७ बुँदे मागपत्र

धादिङ,१८ असार ।निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला समिति धादिङले बिहीबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।प्रस्तावित विधेयकले सम्पूर्ण निजामती कर्मचारी संयन्त्रलाई ध्वस्त बनाउने भन्दै युनियनका अध्यक्षका अध्यक्ष रामचन्द्र ईटनी र सविच कृष्ण कुमार श्रेष्ठद्वारा हस्ताक्षरीत माग पत्र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत ज्ञापनपत्र पठाएका हुन्।  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तको सम्बन्धमा […]

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसले पायो क्युएएको मान्यता

धादिङ,१० असार ।धादिङको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै नीलकण्ठ बहुमुखी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ । विश्व विद्यालय अनुदान आयोगले अनलाइन मार्फत आयोजना गरेको एक कार्यक्रमकाबीच क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको हो । शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका […]

धादिङमा २ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय

हेटौंडा, १४ असार ।बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ । समितीले दिएको जानकारी […]

यसरी मनाईयो सिद्धलेकमा धान दिवस

धादिङ,१५ असार ।आज असार १५,धादिङको सिद्धलेक गाउँपालिकामा रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘धान उत्पादनमा वृद्धि,आत्मनिर्भ र समृद्घिको’ भन्ने नारा सहित सोमबार सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं ५ स्थित बुङचुङ सैमतीमा बाजा गाजा सहित रोपाइँ महोत्सव मनाएको हो । औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सबमा […]

धादिङमा महिला मैत्री क्वारेन्टाइन बनाउन नारी जागरण केन्द्रको आग्रह

धादिङ,१४ असार ।धादिङमा क्वारेन्टाइन महिला मैत्री नभएको भन्दै नारी जागरण केन्द्र धादिङले जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ध्यानाकर्षण गराएका छन् । जिल्लामा कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित भएका व्यक्तिहरुलाई राख्न निमार्ण गरिएको क्वारेन्टाइनहरु महिला मैत्री नभएको भन्दै आईतबार नारी जागरण केन्द्र धादिङले जिसस प्रमुख नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन । संस्थाले आइतबारनै […]

नेत्रावती डबजोङ गाउँपालिकामा बाख्रालाई पीपीआर खोप लगाउन सुरु

धादिङ,१५ असार ।धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा बाख्रालाई लाग्ने रोगबाट बचाउन पीपीआर खोप दिन सुरु गरिएको छ । सम्भावित  महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन गाउँपालिकाले पालिका भित्रका किसानले पालेको बाख्रालाई पीपीआर विरुद्धको खोप लगाउन सुरु गरिएको गाउँपालिकाका सुचना अधिकारी कृृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो । अहिले किसानहरुको घरघरमा पुगेर प्राविधिकहरुले बाख्राहरुमा पीपीआर रोग विरुद्धको खोप […]

धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,१५ असार । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार  थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १३ की ३० बर्षीय महिला र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ३२ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिनुभयो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । यससँगै […]

अरु प्रदेश भन्दा फरक तरिकाले स्वास्थ्य क्षेत्रलाई लैजाने सोचमा छौं सामाजिक विकास मन्त्री : बराल

प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ? प्रदेश ५ का १२ जिल्लामध्ये केहीको अवस्था तुलनात्मक रुपमा राम्रो देखिए पनि अन्य जिल्लाको अवस्था  सामान्य नै छ। स्वास्थ्य सेवालाई आधारभूत तहमै सहज बनाउने तरिकाले  लागेका छौं। साधारण प्रसूति सेवाबाट महिला दिदीबहिनीहरु वञ्चित छन्। सिटामोलसम्म पनि पर्याप्त उपलब्ध गराउन नसक्ने […]