रामेछापको बसाई आफनो लागि प्रेरक बन्यो : प्रहरी प्रमुख पाठक

पुरा एक वर्षको रामेछाप बसाईपछि सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख बसन्त पाठकले आफनो रामेछाप बसाई आफना लागि पे्ररक वनेको बताउन्ुाभएको छ । आफले रामेछाप बसाईका क्रममा यहाँको संचार जगत र नागरिक समाजबाट धेरै कुरामा प्रेरणा प्राप्त गर्न सफल भएकोले यसलाई अन्य क्षेत्रमा पनि उतार्ने प्रयास गर्ने पनि पाठकले बताउनुभयो । शुक्रबारबाट विधिबत रुपमा […]

रामेछापका २१९ जना कोरोना संक्रमित निको

रामेछापका २१९ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका २ जना स्वास्थ्यकर्मी कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १९ पुगको हो । दोरम्बाका एक महिला र एक पुरुष स्वास्थ्यकमी कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । अब मन्थली नगरपालिकामा १ जना सक्रीय […]

शुक्रबारदेखि रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबार अर्थात भोलिदेखि नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा भोलिदेखि सुरु हुने तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाइने नगरपालिकका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो । खेलको सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । ३ दिनसम्म चल्ने […]

रामेछापमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचन आयोगले गत पुस १६ गतेदेखि नै आगामी फागुन २१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आज रामेछाप सदरमुकाम मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रमा जानकारी […]

विहिबार नेपाली कांग्रेसले रामेछापका ६४ वटै वडामा विरोध प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसले विहिबार रामेछापको ६४ वटै वडामा विरोध प्रदर्शन गर्दै छ । केन्द्रका घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस रामेछापले सबै वडामा विरोध विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रदेश निर्वाचन क्षेत्र र आठ वटै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न गरेको नेपाली कांग्रेस रामेछापले विहिबार सबै वडामा विरोध प्रदर्शनको कार्यक्रम गर्न […]

रामेछाप पुरानागाउँका १ सय ८३ जना जेष्ठ नागरिक सम्मानीत

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँले आफ्नो वडाका ७० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई जाडो महिनामा ओड्ने कम्बल बितरण गरेको छ । पुरानागाउँ वडा कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गर्दै सम्मान गरिएकोे हो । लक्षित वर्ग सम्मान कार्यक्रम मार्फत गाउँका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा अध्यक्ष बुद्धिबहादुर मगरले जानकारी […]

रामेछाप नगरपालिकाले १५ दिन निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्ने भएको छ । नगरपालिकाका ९ वटै वडाहरुबाट कक्षामा सहभागी हुनको लागी ईच्छुक व्यक्तिले यहि माघ ११ गतेभित्र नगरपालिकाको कार्यालय वा वडाकार्यालयमा सम्पर्क गर्न नगरपालिकाले एक सुचना प्रकाशित गरी आग्रह गरेको […]

सुनकोसी–मरिण डाइभर्सन विरुद्ध रामेछापका माझी समुदायले प्रजिअलाई बुझाए ज्ञापनपत्र

सुनकोसीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिणक्षेत्रमा लाने परियोजनामा रामेछापका प्रभावित माझी समुदायले १३ बुँदे मागसहित रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मासमक्ष ज्ञापनपत्र बुझाएका छन् । परियोजनाले माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै क्षतिपूर्ति मुआब्जा समितिमा माझी समुदायको प्रतिनिधित्व, उचित मुआब्जा तथा क्षतिपूर्ति हुनुपर्ने र यसको लागि आफूले पहल गर्ने वाग्मती प्रदेश सांसद् रिता माझीले […]

नेकपा रामेछाप नगर कमिटीद्धारा पार्टी एकताबद्ध रहेको सन्देश

नेकपा रामेछाप नगर कमिटीले आफुहरु एकै ठाउँमा उभिएर एकताबद्ध रहेको सन्देश दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमि समेत रहेको रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका हुन् । नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल […]

रामेछाप नगरपालिकामा मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण 

रामेछाप नगरपालिकाले नगरभरीका सामुदायिक मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरको लागी आवश्यक कानुनी सल्लाह , विवाद समाधान गर्दाका अनुभव ,समस्या र भोगाई लगायतका बारेमा अभिमूखिकरण कार्यक्रममा छलफल गरिएको छ । न्यायिक समितीका संयोजक एवम रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा सम्पन्न अभिमूखिकरण कार्यक्रममा सामु्दायिक मेलमिलाप केन्द्र रामेछापका जिल्ला […]