रामेछापमा थपिए ४६ जना कोरोना संक्रमित,आज २९ जना निको

रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकाका ८ जनामा पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी जिल्ला अस्पतालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना,रामेछाप नगरपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा १६ जना,लिखु तामाकोशी गाउँपालिकामा ५ जना,सुनापती गाउँपालिकामा २ जना र तामाकोसी अस्पतालमा १ जनामा […]

रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछाप जिल्लाका आजदेखी ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । जिल्लामा आजबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । आजदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो […]

रामेछापमा थपिए २७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ७ जना,गोकुलगंगा गाउँपालिकामा ७ जना,दोरम्बा गाउँपालिकामा ४ जना,सुनापती गाउँपालिकामा ५ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय २५ पुगेको […]

रामेछापमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनापति गाउँपालिका २ का ४७ वर्षका एक पुरुषको आज विहान घरमै मृत्य्ु भएको हो । हिजो मात्रै एन्टिजिन मार्फत उनमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै रामेछाप नगरपालिका वडा नं ३ का ६१ वर्षका अर्का एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको […]

रामेछापमा थपिए १७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ४ जना, तामाकोसी अस्पतालमा ३ जना, ,सु्नापती गाउँपालिकामा ९ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ५ सय ९८ पुगेको छ […]

२४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गएको २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर गर्दा तीन हजार ५ सय ४० जना र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै यही अवधिमा ८ […]

रामेछापमा थपिए ७४ जना कोरोना संक्रमित,एक वृद्धको मृत्यु

रामेछापमा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ का वर्ष ९० की एक महिलाको निधन भएको छ । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा आज ७४ जना कोरोना संक्रमित थपिएका छ्न ।दोरम्बा गाउँपालिकामा ४४ जना र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जनामा आज पिसिआर […]

रामेछापमा थपिए ९८ जना कोरोना संक्रमित,आज ३० जना निको

रामेछाप जिल्लामा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकामा ३४ जना,उमाकुण्ड गाउँपालिकामा ३७ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना , खाँडादेवी गाउँपालिकामा १ जना,सुनापती गाउँपालिकामा १६ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको […]

रामेछाप लामागाउँका ४० जनामा कोरोना पुष्टि,गाउँ नै शिल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको लामागाउँका एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्ण बं कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको टोली समुदायस्तरमा कोरोना परीक्षण गर्न गाउँ गाउँमा पुग्ने गरेको छ । सोहि […]

ड्रममा राखिएको पानीमा डुबेर मन्थलीमा बालकको मृत्यु

रामेछापको मन्थली नगरपालिकामा आज ड्रममा राखिएको पानीमा डुबेर २८ महिने बालकको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं १३  चिण्डे भन्ने ठाउँका कुमार भुजेलका २८ महिने छोराको ड्रममा राखिएको पानीमा डुबेर निधन भएको हो । भुजेलको घरमा ड्रमको मुख काटेर खुल्ला बनाएर पानी हाल्ने गरिएको उक्त ड्रममा बालक खेल्दै जाने क्रममा डुबेको र तत्काल […]