रामेछापको धोविमा अबैध पोलीक्लिनिक संचालन

रामेछाप जिल्लाको लिखु तामाकोशि गाउँपालीकाको मुख्य बजार धोवि बजारमा गैरकानूनी रुपमा पोलीक्लीनिक संचालन हुन लागेको छ । त्यसका लागि लगानिकर्ताहरुले पहिलो चरणमा वजारको मध्य भागमा घर भाडामा लिएर औषधि पसल संचालनमा ल्याउनुका साथै पोलिक्लीनका लागि आवश्यक सवै सामाग्री समेत स्टोर गरि सकेका छन् । पोलिक्लिनिक तथा औषधि पसल संचालनका लागि एक्सरे प्राविधिकको मात्र अनुभब भएका […]

रामेछापका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार ३ सय १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाका १६३ जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७९ जनामध्ये […]

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

चौतर्फी दबाब र आलोचना बढेपछि सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले निःशुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै […]

नेपाली काँग्रेसमा महाधिवेशन विवाद मिलाउन सैद्धान्तिक सहमति जुट्यो

नेपालीकाँग्रेसमा देखिएको महाधिवेशन केन्द्रीतविवाद समाधानकाविषयमा सैद्धान्तिक समझदारी जुटेको छ । १४ औँ महाधिवेशनको निष्पक्षतामाथिप्रश्न उठाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेको १६ बुँदे ज्ञापनपत्रका अधिकांशविषयमा सैद्धान्तिक सहमतिभएको हो । साउनपहिलो साताबाट सतहमाआएको काँग्रेसको विवाद यो सहमतिसँगै तत्कालकालागि टरेको छ । केन्द्रीय समिति बैठकमा सहमतिको प्रस्ताव पेश गर्न समन्वयको भूमिका खेल्ने गरी महामन्त्रीद्वय डा.शशांककोइराला र पूर्णबहादुर […]

उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरीको अब निशुल्क हवाई उद्दार हुने

महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रामेछापको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको पनि निुशल्क उद्दार गर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरी महिलालाई अस्पताल पुर्याउन भौगोलिक हिसाबमा टाढा भएको कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर रामेछापका प्रमुख जिल्ला अधिकारीले निशुल्क उद्दार गर्न महिला तथा बालबालिका मन्त्रालयमा पत्राचार […]

देशमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका मन्त्रालयका […]

रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षासुरु भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा आजेदेखि सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका अन्तर्गत रहेका ५ वटा माध्यमिक विद्यालयहरुले कोरोनाका कारण […]

देशमा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा १ लाख ९१ हजार ६ सय ३६ सङ्क्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ […]

रामेछाप सुनापतिका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप २ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक १९ गते सुनापति गाउँपालिका वडा नम्बर ५ बाट पिसिआर परीक्षणका लागी प्रादेशिक ल्याब धुलिखेलमा पठाइएका ८ जनाको स्वाब मध्ये २ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जसअन्तर्गत सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष ४५ का पुरुष र वर्ष […]

युवा परिषद्ले देशभरका बेरोजगारलाई उद्यमशिल बनाउन तालिम दिने

युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले स्थानीयस्तरमा बेरोजगार युवालाई उद्यमशिल बनाउन अभियान चलाउने भएको छ ।युवाहरुको रुचि र आवश्यकताका आधारमा उनीहरुलाई तालिम दिने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।उहाँका अनुसार परिषद्को संयोजन र बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थासँगको समन्वयमा युवाहरुलाई तालिमको आयोजना गरिनेछ । बेरोजगार युवाको आवश्यक र रुचि पहिचान […]