सातै प्रदेशले आज आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै

आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि […]

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे,आज १ सय २६ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका १५ जना कोरोना संक्रमित थपिदा १ सय २६ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ५१४ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट […]

माओवादी केन्द्र रामेछापद्धारा २५ वटा अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री प्रदान 

नेकपा माओवादी केन्द्र रामेछापले आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स सहित करिब ११ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेकोे जनाएको छ […]

रामेछाप लामागाउँका ४० परिवारलाई कांग्रेस नेता कार्कीद्धारा सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका कोरोना संक्रमित ४० परिवारलाई नेपाली कांंग्रेस रामेछापका नेता रत्न कार्कीले सहयोग गर्नुभएको छ । कोरोना संक्रमण तिव्र रुपमा फैलिएको लामागाउँमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमण देखिएको थियो र पुरै गाउँ नै शिल गरिएको थियो । दैनिक ज्याला मजदुरी गरेर आफनो जिवन निर्वाह गरिरहेका लामागाउँका नागरीकहरुमा खाध्यान्न अभाव […]

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३३ जना कोरोना संक्रमित थपिदा ८५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ३८८ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट […]

रामेछाप खनियापानीमा खानेपानी आयोजना अलपत्र

रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानिय लुभुखोलाबाट लिफ्ट गरेर संचालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् । आयोजना पुरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानिय श्रमदानबाट शुरु गरिएको आयोजना चार बर्षदेखी अलपत्र परेपछि स्थानिय […]

रामेछापमा पावर र पहुँचवालाले कोरोना विरुद्धको खोप लगाए

नेपाल सरकारले ६२ वर्षदेखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकहरूको लागि लगाउ भनि जिल्लामा पठाएको कोरोेनाविरुद्धको खोप रामेछापमा दुरुपयोग भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । यसरी कोरोना खोप दुरुपयोग गर्नेहरुमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगायत पालिकाहरु रहेका छन् । सरकारले जेठ २५ देखि २७ गते सम्म खोप लगाउने गरी ६२ देखि ६४ बर्ष […]

रामेछाप बजारमा बन्यो चिटिक्क परेको प्रतिक्षालय,नगर प्रमुखद्धारा उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका–८ रामेछाप विच बजारमा चिटिक्क परेको प्रतिक्षालय निर्माण भएको छ । हाट बजारमा आउने नागरीकहरु र बाटो हिँड्ने बट्ुवाहरुका लागी पानी पर्दा ओत लाग्न र यात्रुहरुलाई यातायातको साधन कुर्नको लागि सहज होस भनेर वडा कार्यालयले प्रतिक्षालय निर्माण गरेको हो । नव निर्मित प्रतिक्षालयको रामेछाप नगरपालिकाका प्रमुख नर बं थापा मगरले उद्धघाटन गर्नुभयो । […]

राजनीति

राष्ट्रको विशिष्ट उद्देश्य प्राप्त गर्नको निमित्त गरिने अग्रगामी परिवर्तनलाई विशेषतः राजनीति भनिन्छ । राजनीति भनेको राज्यको मूल नीति हो । राज्य चलाउने साधन हो । कुनै पनि राज्यको आकार एवं संरचना राजनीतिले नै तय गर्ने गर्दछ । भनिन्छ कलिला बालबालिकामा देश भेटिन्छ । महिलाको अनुहारमा देश झल्किन्छ । वृद्ध भएका बुबा आमाका गालामा देशका सीमाना भेटिन्छ । […]

रामेछापमा थपिए १२ जना कोरोना संक्रमित,आज ४६ जना निको

रामेछाप जिल्लामा आज १२ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा दुई जना, दोरम्बा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा सात जना र सुनापति गाउँपालिकामा दुई जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ७ सय १५ […]