प्राकृतिक स्रोतमाथिको दोहन नहुने गरी काम गरिरहेका छौँ भन्छन रामेछापका स्थानियतहहरु एक रिपोर्ट
https://www.youtube.com/watch?v=neTh0c3ZYxs&t=8s
https://www.youtube.com/watch?v=neTh0c3ZYxs&t=8s
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, […]
आज विश्वकर्माको पूजा आराधना गरिँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । आजका दिन फलामको विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास रहेको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक […]
https://www.youtube.com/watch?v=nDxMcU7Gvfo&t=14s
रामेछापमा आज बोलेरो जीप दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जीप रामेछापमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । बोलेरो जीप मन्थली नगरपालिका ६ कुनौरी नजिकैको भीरबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठका अनुसार प्रदेश नम्बर […]
रामेछापको प्रमुख जिल्ला अधिकारीमा दिपक कुमार पहाडी आउनुहुनुभएकोृ छ् । मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु सत्य निरुपण तथा मेलमिलाप आयोगमा तानिएपछि रामेछापको सीडीओमा पहाडीलाई पठाईएको हो । गृह मन्त्रालयले पहाडीलाई काज सरुवा गर्दै रामेछाप पठाएको हो । पहाडी मंगलबार मात्रै भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतबाट गृह अन्तर्गत सरुवा भएका थिए । […]
प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेपछि इतिहासमै पहिलो पटक सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम आजबाट विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट हिजोसम्म […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज देखि सुरू गर्न लागेको छ ।कोरोना भाइरस महामारीका कारण यसअगाडि पटकपटक स्थगित भएको परिक्षा आजबाट सुरु हुन लागेको हो ।अधिकांश विद्यार्थीहरूले कोरोना विरूद्ध खोप लगाएपछि परीक्षा हुन लागेको हो । प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो ।परीक्षा असोज ८ गते सकिनेछ।यसपालि कक्षा १२ को […]
१२ औँ राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । पहिलो चरणमा आजदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुने राष्ट्रिय तथ्याङ्गक विभागले जनाएको छ ।सूचीकरणका लागि ८ हजार ५ सय सुपरिवेक्षक खटिने छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।विभागका निर्देशक ढुण्डीराज लामिछानेले ७७ […]
प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजरातीदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने […]