तिहार आजबाट सुरु, काग र कुकुर तिहार भोलि मनाइने
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । आज साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको समितिले जनाएको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार एकै […]

