गुल्मीको मुसिकोट २ हजार झाडा पखालको जोखीममा ,दाङमा ३७ जनामा दादुरा
स्वास्थ्यसमाचार प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गुल्मीको मुसिकोट नगरपालिका वडा नं४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेको जनाएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका ले एक बिज्ञेप्ती जारी गरि उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका जनाएको छ । झाडापखाला लागेका व्यक्तिको […]