कोरोनाको तेस्रो लहर आउने जोखिम रहेकाले सतर्क रहन चिकित्सकको आग्रह
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमी आएपनि तेस्रो चरणको लहर आउन सक्ने जोखिम रहेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन् । कोरोना महामारीको दोस्रो चरणको लहर अझै नसकिएको हुँदा र मृत्यु हुनेदर पनि शून्यमा नझरेकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका हुन् । पछिल्लो समय मानिसहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि परीक्षण नगराउने र जनस्वास्थ्यका मापदण्ड पालना […]