चोरीको सुन कारोबारमा संलग्न रामेछापका करिब आधा दर्जन सुनचाँदी व्यवसायी पक्राउ
चोरी गरेको सुन कारोबारमा संलग्न रामेछाप सदरमुकाम मन्थलीका करिब आधादर्जनसुनचाँदी व्यवसायी पक्राउ परेका छन् । चोरी गरेर ल्याएको बिना बिलको सुन खरिद गर्ने जिल्ला सदरमुकाम मन्थलीका ५ जना सुन व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मुलुकी अपराध (संहिता ) ऐन, २०७४ को परिच्छेद २६ दफा २८७ (१) मा कुनै कसूर गरी प्राप्त गरेको सम्पत्ति हो […]

