रामेछापको मन्थली मच्छेडाँडीमा बस दुर्घटना १० जना घाइते
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ मच्छेडाँडीमा आज विहानै बस दुर्घटना भएको छ । सेतीदेवि मावी सालुको विद्यार्थी बोकेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा परि १० जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैको तामाकोशी अस्पताल […]