रामेछापबाट ३१ जना युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन
रामेछापबाट युबा संघ नेपालको केन्द्रिय कमिटीमा ३१ जना चयन भएका छन । यसअघि युवा संघको केन्द्रीय सदस्य रहेका रामेछापका कृष्णहरि केसीलाई केन्द्रीय उपाध्यक्षमा चयन गरिएको छ । त्यसैगरी निर्बाचन आयोग अध्यक्षमा तिर्थलाल श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा तिर्थलाल श्रेष्ठ, राकेश श्रेष्ठ ,संगम खडका ,कमल केसि,दिनेश राज कार्की सरोज श्रेष्ठ ,सुबास थापा, सन्जय श्रेष्ठ ,रामबाबु […]