अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानखारेज गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालतामाथेमाको हिजोको संयुक्तइजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवाबन्दगर्ने नियमबदर गर्ने आदेश जारी गरेको हो। नेपालको संविधानमा कुनै श्रव्य, श्रव्यदृश्यवाविद्युतीयउपकरणको माध्यमवा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचनावाअन्यकुनै सामग्री मुद्रण वाप्रकाशन, प्रसारण गरे वा […]

नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार

सरकार नीतितथाकार्यक्रम र बजेट बनाउने तयारीमालागेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते बजेट सार्वजनिकगरिसक्नुपर्ने व्यवस्था छ । बजेट सार्वजनिकगर्नुअघि नीतितथाकार्यक्रमल्याउनुपर्ने भएकाले सरकार नीतितथाकार्यक्रम र बजेटको तयारीमालागेको हो । हालप्रत्येक मन्त्रालयले आफ्नो प्राथामिकताकाकार्यक्रम र आवश्यकनीतितथा बजेटको योजना बनाइरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामीआर्थिक वर्षको बजेट कोरोनाभाइरसले ल्याएकाचुनौती सामनागर्ने गरी तयार भइरहेको बताउनुभएको छ । […]

पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने

पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी , सरकारी कर्मचारी, सुरक्षाकर्मी , सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि […]

सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग काँग्रेसको माग

काँग्रेसले कोरोना भाइरस सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । काँग्रेसको कोभिड १९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले  विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता तयारी गर्न माग गर्नुभएको हो । […]

नयाँ वर्ष २०७८ः राष्ट्रपति सहित विभिन्न शिर्ष व्यक्तित्वको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गर्नुभएको छ । उहाँले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित […]

आजबाट नयाँ वर्ष २०७८ सुरु

आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमाशुभकामनाआदानप्रदान गरी मनाइरहेका छन् ।आज हरेक व्यक्तिले गतवर्ष गरेकाकामको सफलता र असफलतामूल्याङ्कन गरी नयाँ योजनाको संकल्पगर्ने गर्दछन् । नयाँवर्षको अवसरमा सरकारले सार्वजनिकविदासमेत दिएको छ । नयाँवर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिकदलका नेताहरूले […]

करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सोमबार बिहान घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा […]

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छ । पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको खबर पाउनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर […]

नेपालमा कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै,२४ घण्टामा १३ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामा ५ सय ५९ जना […]