नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्य संख्या ११ हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्य संख्या ११ हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यतको संख्या ११ हजार नाघेको छ । रामेछाप कांग्रेसले रामेछापको आठ वटै स्थानीय तहबाट यस पटक करिब ६ हजार नयाँ सदस्यता थप्दै क्रियाशिल सदस्यतको संख्या दोब्बर पु¥याएको होे । अहिले रामेछाप कांग्रेसको क्रियाशिल सदस्यतको संख्या ११ हजार १ सय ८५ पुगेको छ । अझै जिल्लामा क्रियाशिल सदस्यताको संख्या केही बढन सक्ने बताइएको छ ।

कुन स्थानिय तहमा कति ?

मन्थली नगरपालिका १८ सय ४३

रामेछाप नगरपालिकामा १३ सय २७

उमाकुण्ड गाउँपालिकामा ७ सय २७

सुनापति गाउँपालिकामा २१ सय ६६

गोकुलगंगा गाउँपालिकामा ७ सय ९१

लिखुतामाकोसी गाउँपालिकामा ८ सय ८६

खाँडादेवी गाउँपालिका १५ सय ८४

दोरम्बा गाउँपालिका ९ सय १०

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार