फुलासी स्वास्थ्य चौकीलाई लालीगुँरास युवा क्लवद्धारा स्वास्थ्य सामाग्री सहयोग
रामेछापको मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत ४ थान अक्सिजन सिलिण्डर र ५ हजार थान माक्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको संस्थाको अध्यक्ष सन्तोष चौहानले जानकारी दिनुभयो । फुलासी स्वास्थ्य चौकीका अध्यक्ष सोम बहादुर लामाले अहिलेको यो विषम […]