एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै
नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदै छ।दुई दिनसम्म चल्ने बैठक ललितपुरको सानेपास्थित एक ब्याङ्क्वेटमा बिहान सुरु हुनेछ । हिजोको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा हुने छलफलका एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । पार्टीको साङ्गठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको […]

