रामेछापमा आजदेखी बालबालिकालाई कोरोना विरुद्धका खोप लगाइदै

आजदेखी १० गतेसम्म खोप अभियान सञ्चालन हुने

रामेछापमा आजदेखी बालबालिकालाई कोरोना विरुद्धका खोप लगाइदै

आजदेखी १० गतेसम्म खोप अभियान सञ्चालन हुने

रामेछाप जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आजदेखी लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार आजदेखी १० गतेसम्म जिल्लाका ८ वटै स्थानिय तहसँग सहकार्य गरेर सबै विद्यालयका बालबालीकालाई कोभिड १९ बिरुद्धको खोप लगान थालिएको उहाँले बताउनुभयो ।

कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भएको भन्दै प्रमुख खतिवडाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गर्नुभएको छ । बालबालिकालाई लगाइने खोप अभियान विद्यालयमा सञ्चालन भैरहेकाले पनि थप सहज भएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार