सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच हिजो भएको सहमतिमा आज विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको […]

अहिलेको बिजय जुलुशले कुनै अर्थ राख्लान र ?

— कुलदीप मगर गत पौष ५ गतेको संसद विघटन भएको करिब २ महिना ६ दिन पछि सर्वोच्च अदालतले सरकारका प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा, राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृत समेत असंवैधानिक र कानुनमानभएको अधिकार प्रयोग भएको देखिएको भन्दै २०७७ फागुण ११ गते उक्त संसद विघटन वदर गरिदिए पछि सडकमा देखिएकाआङ्खनै पार्टीकाअध्यक्षको विरुद्धमा उर्लिएका दोस्रो अध्यक्षएप्दाहालमाथिअर्को अध्यक्षःए […]

प्रचण्ड–माधव समूह रामेछापले मन्थलीमा निकाल्यो विजय जुलुस

संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूह रामेछापले सदरमुकाम मन्थलीमा विजय जुलुस निकालेको छ । रामेछाप सदरमुकाम मन्थलीमा विजय जुलुस सहित भएको सभामा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका अध्यक्ष मैन कुमार मोक्तान,सचिव शान्ति पौडेल,जिल्ला ईन्चार्ज देवशंकर पौडेल लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सभालाई जिल्ला अध्यक्ष,सचिव,जिल्ला ईन्चार्ज लगायतले सम्बोधन गर्नुभयो । नेकपा प्रचण्ड–नेपाल […]

प्रतिनिधिसभा पुर्नस्थापना,१३ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न आदेश

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न आदेश दिएको छ । प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनमा जाने घोषणा गरेका थिए । अदालतको यो आदेशसँगै अबको १३ दिनपछि अर्थात २४ गतेसम्ममा बैठक बसिसक्नुपर्नेछ । अदालतले लामो सुनुवाइ पछि आज पुर्नस्थापना गर्न आदेश दिएको […]

आज दिउँसोका लागि बोलाइएको बाग्मती प्रदेशसभाको बैठक स्थगित

बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको हो ।बिहान ६ बजेर ३५ मिनेटमा सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिनुभएको छ । सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री […]

रामेछापमा काँग्रेसको विरोध कार्यक्रम, २१ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

नेपाली काग्रेस रामेछापले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध विरोध र्याली तथा सभाको आयोजना गरेको छ । नेपाली काग्रेसका सभापति लवश्री न्यौपानेको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबं श्रम तथा ट्रेड युनियन विभाग प्रमुख शिव हुमागाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रधानमन्त्री के पी शर्मा ओलिले चालेको कदमका वारेमा विभिन्न […]

ओलीको कदम विरुद्ध प्रजातान्त्रिक विचार समाजले प्रजिअलाई बुझायो विरोध पत्र

वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्दै प्रातान्त्रिक विचार समाज रामेछापले आइतवार जिल्ला प्रशासन कार्यालय रामेछापमा विरोध पत्र बुझाएको छ । समाजकाअध्यक्षनारायण बहादुर बोगटिले प्रमुखजिल्लाअधिकारी अर्जुन कुमार शर्मा गुरागाँइलाई उक्त बिरोध पत्रबुझाउनु भएको हो । विरोध पत्रमालोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिकबिधि, प्रकृया र संबिधानप्रदत्तअधिकारको प्रयोग मार्फत गर्नु राज्यका हरेक अंग र पदाधिकारीहरुको […]

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको प्रर्दशनमा कसले के बोले ?

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुस सहित सभा आयोजना गरेको छ । कार्यक्रममा प्रचण्ड– नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउँदै देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना […]

आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको दावी

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहा पाउन प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ axमाघ २३ गते देखाउने बताउनुभएको थियो र ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । […]

संसद विघटन विरुद्ध रामेछापमा काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन

प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस रामेछापका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद पुनस्थापनाको माग सहित नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्थाहरुले संयुक्त रुपमा शनिबार बिहान प्रधानमन्त्रीको कदम विरुद्ध ¥यालीको आयोजना गर्दै विरोध प्रर्दशन गरेका हुन् । प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद […]