आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको दावी
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहा पाउन प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ axमाघ २३ गते देखाउने बताउनुभएको थियो र ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । […]