दुईनयाँ दल दर्ताका लागि आज सनाखत हुँदै
निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आजसनाखत गराउँदै छ । आयोगले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरनेतृत्वको जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गराउन लागेको हो । सनाखतका लागि बिहान साढे ११ देखि दिउँसो […]