बागमती प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पाटी

बागमती प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पाटी

बागमती प्रदेशमा एमालेका ५६ जना सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेको सरकार अल्पमतमा परेको छ । त्यस्तै १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

रामेछापका ५ सहित यस प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार