मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको आयोगको ठहर

मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्दै भविष्यमा सुधारको अपेक्षा गरिएको जनाएको हो । आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र संवर्द्धन संवेदनशील हुन आयोगले सरकार तथा सम्बद्ध सबै पक्षलाई […]

तिहार मनोविज्ञानका हिसाबले  महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो  विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने […]

संघ र प्रदेशबीच अधिकारका कतिपय विषयमा अझै विवाद

देशले संघीय शासन व्यवस्था अपनाएको ५ बर्ष पूरा भएपनि जिल्ला तहका संरचना र प्रदेशको अधिकारभित्रका कतिपय विषय अझै विवादित छन् । जिल्ला प्रशासनदेखि वन र भूमि सम्बन्धी विषय संविधान अनुकूल परिभाषित गरी अधिकार बाँडफाँड गरिएको छैन । तर संघीयता कार्यान्वयनमा भइरहेको अलमलमा प्रमुख दल नै गम्भीर नदेखिएको स्थानीय शासनका जानकार डाक्टर खिमलाल देवकोटाको तर्क छ […]

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खर्च गर्न थप ३ अर्ब निकासा

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खर्च गर्नका लागि सशर्त अनुदान स्वरुप थप ३ अर्ब रुपैयाँस्थानीय तहलाई पठाएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराउन यो रकम स्थानीय तहमा पठाइएको श्रम, रोजगार तथा समाजिक […]

बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले पठायो ५६९ पालिकामा ३ अर्ब अनुदान

बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले ५६९ पालिकामा ३ अर्ब रुपैयाँ रकम सशर्त अनुदान पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई रोजगारी दिन सशर्त अनुदान पठाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिले पारिश्रमिकमा आधारित सामुदायिक […]

सूचना उपलब्ध नगराउने ३२ वटा कार्यालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

राष्ट्रिय सूचना आयोगले एकै दिन सूचना उपलब्ध नगराउने ३२ वटा कार्यालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आयोगको दुई दिनअघि बसेको बैठकले सूचनाको हकसम्बन्धी ऐन र नियमावली अनुसार सूचना उपलब्ध नगराउने ४ वटा संघीय सरकारका मन्त्रालय, ६ वटा स्थानीय तह, ४ वटा विद्यालय तथा क्याम्पस २ वटा प्रहरी कार्यालय, २ वटा […]

रामेछापमा प्लाष्टिक मालाको ब्यापार फष्टाउदै

पछिल्लो समय स्थानीय स्तरमा उत्पादन हुने परम्परागत फूलहरु लोप हुदै गएका छन् । देख्दा राम्रो र किन्दा सस्तो पर्ने भएपछी रामेछापमा पलाष्टिकका मालाहरु भित्रिन थालेका हुन । तिहार नजिकिदै गर्दा सदरमुकाम मन्थली , रामेछाप बजार लगायत स्थानीय हाटबजार क्षेत्रमा रहेका पसलहरुमा प्लास्टिकका फूलमालाले पसलहरु भरिपुर्ण देखिन्छन् । रामेछापका स्थानीय स्तरमा पूmलहरु उत्पादन भएपनी स्थानीय उत्पादनका […]

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनको आग्रह

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनले आग्रह गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि तिहारको अवसरमा जिल्लाका कुनैपनि स्थानमा मानिसहरु जम्मा भई देउसी भैलो खेल्ने तथा नाचगान गर्ने कार्यलाई पुर्ण निषेध गरिएको प्रशासनले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सुचना जारी गर्दै पटका पड्काउने, जुवातास खेल्ने […]

स्थिर सरकारको अस्थिर प्रशासन प्रणालीः काम गर्न कर्मचारीलाई समस्या

पाँचवर्षको लागि निर्वाचित भएको स्थिर सरकारले स्थायी सरकार मानिने निजामती प्रशासनलाई भने विगतको जस्तै अस्थिर बनाएको छ  । कर्मचारी प्रशासनमा छिटोछिटो सरुवाको विकृति रोकिएको छैन ।पर्यटन सचिवयादवकोइरालासचिवभएको २ वर्ष नपुग्दै ६ पटक सरुवाभइसक्नुभएको छ । ७महिना संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयको नेतृत्व सम्हाल्नुभएका सचिव सुर्य गौतम सरुवा भएपछि मन्त्रालयको नेतृत्वगर्न काठमाण्डौँ महानगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत एकनारायण अर्याल आउनुभएको छ । […]

उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरीको अब निशुल्क हवाई उद्दार हुने

महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रामेछापको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको पनि निुशल्क उद्दार गर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरी महिलालाई अस्पताल पुर्याउन भौगोलिक हिसाबमा टाढा भएको कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर रामेछापका प्रमुख जिल्ला अधिकारीले निशुल्क उद्दार गर्न महिला तथा बालबालिका मन्त्रालयमा पत्राचार […]