रामेछापमा सानीमदौ सामुदायिक वन र शाखा भित्ता (क) कबुलियत वन उत्कृष्ट
डिभिजन वन कार्यालय रामेछापले जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियत वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनुगम र मुल्यांकनको आधारमा एउटा सामुदायिक र एउटा कबुलियत वनलाइ उत्कृष्ट छनोट गर्दै पुरस्कृत गरेको हो । मन्थली नगरपालिका १ मा रहेको सानीमदौ सामुदायिक वन र रामेछाप नगरपालिका ७ मा रहेको शाखा भित्ता (क) कबुलियत वन […]