राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचारबाट बञ्चित
स्वास्थ्यसमाचार राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार बञ्चित भएका छन । अस्पतालको अबस्था दयनीय बनेको छ ।स्तरउन्नती भएको राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन् । दाङको तुलसीपुर ९ दोघरेमा रहेको अस्पातलमा पर्याप्त बेड, औषधि र उपकरण अभाव र चिकित्सक नहुँदा बिरामीहरु उपचार बिनै […]